हितोपदेश 6:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर यदि त्यो पक्राउ पर्यो भने त्यसले सात गुणा बढी तिर्नुपर्छ; चाहे त्यो उसको घरको सम्पूर्ण धन नै किन नहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तापनि त्यो पक्राउ पर्यो भने त्यसले सात गुणा बढ़ी तिर्नैपर्ने हुन्छ, शायद त्यसले आफ्नो घरको सारा सम्पत्तिसम्म दिनुपर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तर त्यो चोरीमा पक्राउ परे, आफूसित भएका सबै थोक दिनुपरे पनि त्यसले सात गुणा फर्काउनुपर्छ। Viz kapitola |