Online Bible

- Reklamy -




हितोपदेश 6:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हे मेरो छोराछोरी, तिमी आफ्नो छिमेकीको पन्जामा परेको हुनाले; आफूलाई मुक्त पार्न यसो गर: जाऊ र आफूलाई नम्र पार, र छिमेकीसँग खुरन्धार बिन्ती गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तब, हे मेरो छोरा, आफूलाई जोगाउन मैले भनेजस्‍तो गर्, किनकि तँ आफ्‍नो छिमेकीको पन्‍जामा परेको छस्‌: आफूलाई नम्र तुल्‍याएर झट्टै जा, र छिमेकीसँग खुरन्‍धार बिन्‍ती गर्‌!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यसो भए, ए मेरो छोरो, तँ त्‍यस मानिसको हातमा परेको छस्? अब उम्‍कने यही उपाय छ– झट्टै त्‍यसकहाँ जा र आफूलाई छोडिदिनुहोस् भनी त्‍यसलाई बिन्‍ती गर्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तिमी तिम्रै छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिम्रो छिमेकिसँग क्षमा माग।

Viz kapitola kopírovat




हितोपदेश 6:3

Následuj nás:

Reklamy


Reklamy