Online Bible

- Reklamy -




हितोपदेश 6:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 के मानिस भुङ्ग्रोमाथि हिँड्यो भने त्यसका पाउहरू जल्दैन र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 जलिरहेका भुङ्‌ग्रामा कुनै मानिस हिँड्‌यो भने के त्‍यसका खुट्टा पोल्‍दैनन्‌ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 आगोको भुङ्ग्रोमा के तँ खुट्टा नजलाई हिँड्‍न सक्‍छस्?

Viz kapitola kopírovat

पवित्र बाइबल

28 एउटा मानिस बल्दै गरेको कोइला माथि हिँड्न सक्छ, के उसको खुट्टा चाँहि जल्दैन र? के यस्तो हुन सक्छ?

Viz kapitola kopírovat




हितोपदेश 6:28

Následuj nás:

Reklamy


Reklamy