Online Bible

- Reklamy -




हितोपदेश 6:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 किनकि वेश्याले तिमीलाई रोटी समान बनाउँछे, तर अर्काकी पत्नीले झन् तिम्रो जीवनलाई नै शिकार बनाउँछे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 किनकि वेश्‍याले तँलाई एउटा रोटीको टुक्रामा झारिदिनेछे। र व्‍यभिचारिणीले त तेरो जीवनसमेत शिकार तुल्‍याउनेछे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 मानिसले एउटा रोटीको मोल तिरेर वेश्‍याकहाँ जान्‍छ तर व्‍यभिचारीले त्‍यस मानिसको सम्‍पूर्ण जीवनलाई बरबाद पार्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिम्रो जीवन नै ध्वंश गरिदिन्छे।

Viz kapitola kopírovat




हितोपदेश 6:26

Následuj nás:

Reklamy


Reklamy