Online Bible

- Reklamy -




हितोपदेश 6:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 हे मेरो छोरा, आफ्नो बुबाको आज्ञापालन गर; र आफ्नी आमाको शिक्षालाई नत्याग।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 हे मेरो छोरो, आफ्‍ना पिताका आज्ञाहरू पालन गर्, र आफ्‍नी आमाको अर्तीलाई नत्‍याग्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 ए मेरो छोरा, आफ्‍नो बुबाले भनेअनुसार गर्‌ र आफ्‍नी आमाको अर्ती नबिर्सी।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर।

Viz kapitola kopírovat




हितोपदेश 6:20

Následuj nás:

Reklamy


Reklamy