हितोपदेश 6:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसले भन्छ, “म एकैछिन सुत्नेछु। एकैछिन हात बाँधेर विश्राम गर्नेछु।” Viz kapitolaपवित्र बाइबल10 अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अझ सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊँ।” Viz kapitola |