हितोपदेश 5:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यस्ती स्त्रीको मार्गदेखि टाढै बस, त्यसको घरको ढोका नजिक जाँदै नजाओ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त्यस्ती स्त्रीदेखि टाढ़ा बस, त्यसको घरको ढोका नजिक नजाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यस्ती आइमाईबाट टाढा बस! त्यसको घरको ढोकाको नजिक पनि नजाओ! Viz kapitolaपवित्र बाइबल8 स्त्री देखि टाढा बस अनि त्यसको घरको ढोका नजिक पनि नजाऊ। Viz kapitola |