हितोपदेश 5:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तापनि आखिरमा त्यो पित्तजस्तै तितो, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तापनि अन्तमा त त्यो स्त्री पित्तझैँ तीतो, र दुईधारे तरवारझैँ लाग्ने हुन्छे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर अन्तमा त्यो पित्तजस्तै तीतो र दुईधारे तरवारजस्तै हुन्छ। Viz kapitolaपवित्र बाइबल4 तर पछि परिणाम चाँहि नीमको पत्ता झैं तीतो तथा दुइ धारे तरवार जस्तै धारिलो हुन्छ। Viz kapitola |