Online Bible

- Reklamy -




हितोपदेश 5:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ, र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 किनभने व्‍यभिचारी स्‍त्रीको ओठबाट मह चुहुन्‍छ, र त्‍यसको बोलीचाहिँ तेलभन्‍दा चिप्‍लो हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 अर्काकी स्‍वास्‍नीको ओठ महजस्‍तो मीठा र त्‍यसको बोली जैतुनको तेलझैँ चिप्‍ला होलान्,

Viz kapitola kopírovat

पवित्र बाइबल

3 कारण पर-स्त्रीको मुखबाट मह टप्किन्छ अनि ओठ भद्राक्षको तेल दले झैं चिप्लो हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 5:3

Následuj nás:

Reklamy


Reklamy