हितोपदेश 5:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनुशासनको अभावमा तिनीहरू मर्नेछन्; आफ्नै घोर मूर्खताले बहकिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 अनुशासनको अभावले त्यो मर्नेछ, आफ्नै असीम मूर्खताले त्यसलाई भर्माउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 आत्म-संयम नभएकाले त्यो नाश हुन्छ, आफ्नो अघोर मूर्खतामा त्यो मरेर जान्छ। Viz kapitolaपवित्र बाइबल23 एकजना खराब मानिस अनुशासनको अभावले मर्नेछ। उसको ठूलो मूर्खताले उसलाई पथभ्रष्ट बनाउँछ। Viz kapitola |