हितोपदेश 5:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 हे मेरो छोरा, तिमी किन अर्काकी पत्नीको मोहमा फस्छौ? तिमी किन स्वेच्छाचारी स्त्रीलाई अँगालो हाल्छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 हे मेरो छोरो, तँ किन वेश्याको मोहमा फस्छस्? तँ किन अर्काकी पत्नीलाई आलिङ्गन गर्छस्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 ए मेरो छोरो, तँ किन अर्की आइमाईलाई प्रेम गर्छस्? किन अर्काकी स्वास्नीको मोहनीमा भुल्छस्? Viz kapitolaपवित्र बाइबल20 हे मेरो छोरो, तिमीलाई किन व्यभिचारी स्त्रीले वशमा राख्छे। किन तिमीले अर्को स्त्रीको छातीलाई अङ्गालो हाल्नै पर्छ? Viz kapitola |