हितोपदेश 5:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 ताकि तिमीले विवेकलाई कायम राख्न सक, र तिम्रो ओठले ज्ञानको रक्षा गरोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यसरी तैंले विवेकलाई कायम राख्नेछस्, र तेरो ओठले ज्ञानको रक्षा गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यसो भए, कसरी उचित चालमा चल्नुपर्छ, सो तैँले जान्नेछस् र तेरा वचनहरू ज्ञानपूर्ण हुनेछन्। Viz kapitolaपवित्र बाइबल2 यी कुराहरूबाट तिमीलाई कुन असल अथवा खराब त्यो बोध भइरहनेछ र तिम्रो ओंठमा ज्ञानका कुराहरू वास गरिरहन्छन्। Viz kapitola |