हितोपदेश 5:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 मैले मेरा शिक्षकहरूको आज्ञापालन गरिनँ, र मलाई सिकाउनेहरूको कुरामा ध्यानै दिइनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 मैले मेरा गुरुहरूको आज्ञापालन गरिनँ, र मेरा प्रशिक्षकहरूको कुरामा ध्यानै दिइनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मेरा शिक्षकहरूका कुरा सुनिनँ। तिनीहरूका कुरामा ध्यानै दिइनँ Viz kapitola |