हितोपदेश 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब तिमीहरूले भन्नेछौ, “हाय मैले कसरी अनुशासनलाई घृणा गरेँ, र कसरी मेरो हृदयले सुधारलाई लत्यायो! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब तिमीहरूले भन्नेछौ, “हाय मैले अनुशासनलाई कसरी घृणा गरें, र सुधार र हप्कीलाई मेरो हृदयबाटै लत्याएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अनि तिमीले भन्नेछौ, “हाय! मैले किन समयमा शिक्षा लिइनँ? किन कसैबाट सुधारको कुरा ग्रहण गरिनँ? Viz kapitolaपवित्र बाइबल12-13 तिमीले भन्नेछौ, “अहा! मैले अनुशासनलाई किन घृणा गरें? किन मेरो हृदयले सुधारलाई अस्वीकार गर्यो? मैले आफ्नो शिक्षकहरूको कुरा मानिनँ अनि उनिहरू प्रति ध्यान नै दिइनँ। Viz kapitola |