हितोपदेश 4:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसले तिम्रो शिरमा शोभायमान माला पहिर्याइदिनेछ, र महिमामय मुकुट प्रदान गर्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यसले तेरो शिरमा अनुग्रहको माला पहिराइदिनेछ, र महिमाको शिरपेच प्रदान गर्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यो तेरो शिरको गौरवको मुकुट हुनेछ।” Viz kapitolaपवित्र बाइबल9 उसले तिम्रो शिरमाथि महिमाको माला लगाई दिन्छ अनि तिमीलाई महिमामय शिरपेचले सुसोभित पार्छे।” Viz kapitola |