Online Bible

- Reklamy -




हितोपदेश 4:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 बुद्धिलाई कदर गर, र यसले तिमीलाई उच्‍च पार्नेछ, यसलाई ग्रहण गर, र यसले तिम्रो आदर गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यसलाई कदर गर्, र त्‍यसले तँलाई उच्‍च पार्नेछ। त्‍यसलाई अँगाल्, र त्‍यसले तँलाई आदर दिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 बुद्धिलाई प्रेम गर्‌, त्‍यसले तँलाई महान् बनाउनेछ। त्‍यसलाई अँगालो हाल् र त्‍यसले तँलाई इज्‍जत दिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 ज्ञानलाई सम्मान गर अनि यसैले तिमीलाई महान बनाउँने छ। ज्ञानलाई अङ्गाल यसले तिमी मा सम्मान ल्याउनेछ।

Viz kapitola kopírovat




हितोपदेश 4:8

Následuj nás:

Reklamy


Reklamy