हितोपदेश 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 बुद्धि प्राप्त गर, समझशक्ति प्राप्त गर; मेरा वचनहरू नबिर्स, र तिनीहरूदेखि तर्किएर नजाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 बुद्धि प्राप्त गर्, समझशक्ति प्राप्त गर्, मेरा वचनहरू नबिर्सी र तिनीहरूबाट तर्किएर नजा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 बुद्धि र अन्तर्दृष्टि प्राप्त गर्! मैले भनेका कुरा नभुल वा नसुनेजस्तो नगर्। Viz kapitolaपवित्र बाइबल5 ज्ञान र समझ-शक्तिलाई प्राप्त गर। मेरो अर्तीलाई नबिर्सनु अनि मैले दिएको शिक्षाहरूलाई अस्वीकार नगर्नु। Viz kapitola |