हितोपदेश 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 मेरा बुबाले मलाई यसो भनेर सिकाउनुभयो, “तिम्रो पूरा हृदयले मेरो वचनहरू पक्रिराख, मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उहाँले मलाई शिक्षा दिनुभयो र भन्नुभयो, “तेरो पूरा हृदयले मेरो वचन पक्रिराख्, मेरा आज्ञाहरू पालन गर् र तँ जिउनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मेरा बुबाले मलाई शिक्षा दिनुहुन्थ्यो। उनले यसो भन्थे, “मेरा कुरा याद राख् र कहिल्यै नभुल्। मैले भनेजस्तो गर् र जीवन पाउनेछस्। Viz kapitolaपवित्र बाइबल4 अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ। Viz kapitola |