हितोपदेश 4:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्, तिम्रो अगिल्तिर सोझै एक टक लगाएर हेरोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तेरो आँखाले तेरो अगि सीधा हेरोस्, तेरो अगिल्तिर सोझै एक टक लाएर हेरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 इमानदारी र विश्वासका साथ आफ्नो अघि सीधा हेर्, लाजले तेरो शिर निहुरिन नपरोस्। Viz kapitolaपवित्र बाइबल25 तिम्रा आँखाहरू अघि सधैँ मार्ग सोझो रहोस् र आँखाको पलकले सधैँ अघि नै ताकिरहेको होस्। Viz kapitola |