हितोपदेश 4:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 हे मेरो छोराछोरी, मेरो कुरामा ध्यान देऊ; मेरा वचनहरू ध्यानसित सुन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 हे मेरो छोरा, मेरो कुरामा ध्यान दे, मेरा वचनहरू राम्ररी सुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 ए मेरो छोरो, मेरो कुरामा ध्यान दे। मेरा वचन सुन्। Viz kapitolaपवित्र बाइबल20 हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्। Viz kapitola |