हितोपदेश 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 म तिमीहरूलाई उचित कुरा सिकाउँछु, यसकारण मेरो शिक्षालाई नत्याग! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 किनकि म तिमीहरूलाई उत्तम शिक्षा दिन्छु, यसैकारण मेरो अर्तीलाई नत्याग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 म तिमीहरूलाई जे सिकाउँछु, त्यो उत्तम छ यसकारण त्यसलाई नत्याग। Viz kapitolaपवित्र बाइबल2 म तिमीलाई गहिरो ज्ञान दिन्छु। मैले दिएको यो शिक्षा तिमीले नत्याग। Viz kapitola |