हितोपदेश 31:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 कतै तिनीहरूले पिएर कानुनलाई बेवास्ता गर्लान्, र थिचोमिचोमा परेकाहरूलाई तिनीहरूका अधिकारबाट वञ्चित गर्लान्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 नत्रभने तिनीहरूले पिएर कानूनी आदेश के हो बिर्सनेछन्, र थिचोमिचोमा परेका सबैलाई तिनीहरूको अधिकारदेखि वञ्चित गराउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनीहरूले मद्य पिए भने नियम-कानुन भुल्छन् र दु:खीहरूको हकको वास्ता गर्दैनन्। Viz kapitolaपवित्र बाइबल5 तिनीहरूले ज्यादै पिएर यस्तो हुन सक्छन कि कानुनमा के भनिएकोछ भूल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस्न सक्छन्। Viz kapitola |