हितोपदेश 31:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 तिनले कमाएको इनाम तिनलाई नै देऊ; र तिनका कामले सहरको ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तिनको सबै मिहेनेतको लागि तिनलाई सम्मान देऊ। तिनले सबैबाट आदर पाउन सुहाउँछ। Viz kapitolaपवित्र बाइबल31 तिनको योग्यताले पाउने इनाम तिनले पाउनु पर्छ अनि तिनले गरेको प्रशंसनीय कार्यहरूका निम्ति तिनी समाजमा प्रशंसित हुनै पर्छ। Viz kapitola |