Online Bible

- Reklamy -




हितोपदेश 31:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्; किनकि तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 हिउँ पर्दा आफ्‍नो परिवारको निम्‍ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले सिन्‍दूरे रङ्गको वस्‍त्र पहिरेका हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 हिउँ पर्दा उसले चिन्‍ता गर्दिन किनभने उसका परिवारका सबैको निम्‍ति गरम कपडा हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 हिऊँ पर्दा पनि आफ्नो परिवारको निम्ति चिन्ता गर्दिनन्। तिनले परिवारका सबैलाई तातो अनि असल लुगाहरू दिएकी छिन्।

Viz kapitola kopírovat




हितोपदेश 31:21

Následuj nás:

Reklamy


Reklamy