हितोपदेश 31:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनले आफ्नो काम जोसका साथ गर्छिन्; आफ्नो कामको निम्ति तिनले आफ्ना पाखुराहरू बलियो पार्छिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनले आफ्नो काम फूर्तिसँग गर्छिन्, आफ्नो कामको लागि तिनका पाखुराहरू बलिया छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 ऊ परिश्रमी, बलियो र उद्योगी हुन्छे। Viz kapitolaपवित्र बाइबल17 तिनी अत्यन्तै परिश्रमी छिन्, अनि सबै प्रकारको काम गर्नलाई सक्षम हुन्छिन्। Viz kapitola |