हितोपदेश 30:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 “परमेश्वरका प्रत्येक वचन खोटरहित छ; उहाँमा शरण लिनेहरू सबैका निम्ति उहाँ ढाल हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “परमेश्वरको हरेक वचन दोष रहित छ। उहाँमा शरण लिनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “परमेश्वरले आफ्नो हरेक प्रतिज्ञा पूरा गर्नुहुन्छ। उहाँको शरण खोज्नेहरूको निम्ति उहाँ ढालझैँ हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल5 परमेश्वरको प्रत्येक वचन दोष रहित हुन्छ औ जो परमेश्वरको शरणमा जान्छ उसको निम्ति उहाँ सुरक्षित स्थान हुनुहुन्छ। Viz kapitola |