हितोपदेश 30:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 “पृथ्वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अति बुद्धिमान् छन्: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “पृथ्वीमा चार वटा कुराहरू साना छन्, तापनि तिनीहरू अत्यन्तै बुद्धिमान् हुन्छन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 पृथ्वीमा चार वटा साना तर औधी बुद्धिमान् प्राणीहरू छन्: Viz kapitolaपवित्र बाइबल24 पृथ्वीका प्राणीहरू बीचमा यी चारओटा प्राणीहरू सबै भन्दा साना छन्, तर तिनीहरू ज्ञानी मानिसहरू भन्दा बुद्धिमान् छन्। Viz kapitola |