हितोपदेश 30:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 माया नपाएकी स्त्रीले विवाह गरेकी, र नोकर्नी, जो आफ्नी मालिक्नीलाई पन्छाएर तिनको स्थानमा बस्छे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 माया नपाएकी स्त्रीले विवाह गरेकी, चाकर्नी जो आफ्नी मालिक्नीलाई पन्छाएर तिनको ठाउँमा बस्छे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 प्रेम नपाउने स्त्रीले विवाह गरेकी र आफ्नी मालिकनीलाई पन्साएर आफू मालिकनी भई बसेकी कमारी। Viz kapitolaपवित्र बाइबल23 माया नपाएकि आइमाई जसले विवाह गर्छे अनि एउटी केटी जसले आफ्नो मालिक्नीको ठाउँ लिन्छे। Viz kapitola |