हितोपदेश 30:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 “तीन वटा कुराहरूमा पृथ्वी काम्छ; चार वटा कुराहरू, जो त्यसले सहन सक्दैन: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “तीन वटा कुराबाट पृथ्वी काम्छ, चार वटा कुरा जुन त्यसले खप्नै सक्दैन: Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 चार वटा थोक छन्, जसलाई संसारले सहन सक्दैन; Viz kapitolaपवित्र बाइबल21 यी तीन कुराहरू यस्ता छन् जसले पृथ्वीलाई कमाउँछन् अनि चौथो यस्तो चिज हो जो पृथ्वीले यसलाई खप्न सक्दैन। Viz kapitola |