हितोपदेश 30:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 निःसंदेह म एक जनावर हुँ, मानिस होइनँ; मसँग मानवीय समझशक्ति छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मानिसहरूमध्ये म सबभन्दा अबूझ हुँ, मानिसमा हुनुपर्ने समझशक्ति मसँग छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 म मानिस होइनँ, मानिसको जस्तो मेरो बुद्धि छैन। Viz kapitolaपवित्र बाइबल2 अरू कुनै मानिस भन्दा म धैरै अनभिज्ञ छु, जसरी बुझ्नु पर्छ त्यसरी बुझ्न म असक्षम छु। Viz kapitola |