हितोपदेश 30:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरू, जसका आँखाहरू अति अहङ्कारी छन्! जसका आँखीभौँ घमण्डले उठेका छन्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनीहरू जसका आँखाहरू अति घमण्डी हुन्छन्, जसको हेराइ अति घृणायुक्त हुन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 अर्को थरीका मानिसहरूले आफूलाई औधी असल छौं भनी सम्झन्छन्। Viz kapitolaपवित्र बाइबल13 केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरू मानिसहरू भन्दा उत्तम सोच्छन्। Viz kapitola |