हितोपदेश 3:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 बुद्धिमान्हरूले सम्मान प्राप्त गर्दछन्; तर मूर्खहरूलाई उहाँले लाजमा पार्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 बुद्धिमान्ले इज्जत प्राप्त गर्दछ, तर मूर्खहरूलाई उहाँले लज्जित तुल्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 बुद्धिमान् मानिसहरूले इज्जत र नाम कमाउँछन् तर मूर्खहरूले आफ्नो अपमानमाथि अपमान थप्छन्। Viz kapitolaपवित्र बाइबल35 ज्ञानी मानिसले आदर पाउँछन तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ। Viz kapitola |