हितोपदेश 3:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिमीसित दिनलाई केही कुरा छ भने, आफ्नो छिमेकीलाई “पछि आऊ, म तिमीलाई भोलि दिनेछु” भनी नभन! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 जब कि तँसँग त्यो अहिले नै छ, आफ्नो छिमेकीलाई “पछि आऊ, भोलिपर्सि दिऊँला,” नभन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तेरो छिमेकीलाई अहिले सहायता गर्न सक्छस् भने भोलिसम्म पर्खन नलगा। Viz kapitolaपवित्र बाइबल28 जब तिमीसँग आफ्नो छिमेकीलाई आवश्यक परेको चीज छ र उसले पनि माग्छ भने, “भोलि आऊ” नभन, दिई हाल। Viz kapitola |