हितोपदेश 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान, र उहाँको हप्कीप्रति चित्त नदुःखाऊ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, र उहाँको हप्कीलाई खराब नठान्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 ए मेरो छोरो, परमप्रभुले तँलाई सुधार्नुहुँदा ध्यान दे र त्यसलाई विरक्त नमान् Viz kapitolaपवित्र बाइबल11 हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर। Viz kapitola |