हितोपदेश 3:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे मेरो छोराछोरी, मेरो शिक्षालाई नबिर्स; तर मेरा आज्ञाहरूलाई आफ्नो हृदयमा लुकाइराख; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्नो हृदयमा लुकाइराख्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 ए मेरो छोरो, मैले दिएको शिक्षालाई नभुल, मैले भनेका कुरा गर्न सदा याद राख् Viz kapitolaपवित्र बाइबल1 हे मेरो छोरा, मेरा शिक्षाहरूलाई नभुल्। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर। Viz kapitola |