हितोपदेश 29:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 गिल्ला गर्नेले सहरभरि हल्ला मच्चाउँछ; तर बुद्धिमान् मानिसले रिस शान्त गराउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 खिल्ली उड़ाउनेले सहरभरि हल्ला मच्चाउँछ, तर बुद्धिमान् मानिसले क्रोधलाई पर पन्साउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अर्काको खिसी गर्नेले सारा सहरमा हुलदङ्गा मचाउँछ तर बुद्धिमान् मानिसले रिसलाई थमथम्याउँछ। Viz kapitolaपवित्र बाइबल8 जसले आफैंलाई अरू भन्दा असल हुँ भन्ने सोच्छ त्यसले सारा शहर नै अस्त-व्यस्त पारिदिन्छ। तर बुद्धिमान मानिसहरूले जलि रहेको क्रोधालाई शान्त बनाउँछन्। Viz kapitola |