हितोपदेश 29:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 दुष्ट मानिस त्यसका आफ्नै पापको कारण पासोमा पर्छ; तर धर्मी आनन्दले चिच्याउँछ र खुशी हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 खराब मानिस त्यसको आफ्नै पापको कारण पासोमा पर्छ, तर धर्मीजन गाउन र प्रसन्न हुन सक्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 दुष्टहरू आफ्नै पापका जालमा फस्दछन्, इमानदार मानिसहरू खुसी र स्वतन्त्र रहन्छन्। Viz kapitolaपवित्र बाइबल6 पापीजनहरू स्वयं आफ्नो जालमा फस्छन् तर धर्मी जनहरू गीत गाउँछन् अनि खुशी रहन्छन्। Viz kapitola |