हितोपदेश 29:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जसले आफ्नो छिमेकीलाई फुर्काउँछ, त्यसले त्यसका खुट्टामुनि जाल बिछ्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टा फस्ने जाल फिँजाएको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 आफ्ना साथीहरूको झूटो प्रशंसा गर्नेले आफ्नै खुट्टामा पासो ल्याउँदछ। Viz kapitolaपवित्र बाइबल5 जसले आफ्नो मित्र सित तेल घस्छ भने उसले आफ्नै खुट्टामा जाल फिँजाउँछ। Viz kapitola |