हितोपदेश 29:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 राजाले न्यायद्वारा देशलाई स्थिर राख्छन्; तर घूसको लोभ गर्नेले देशलाई सर्वनाश पार्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 न्याय कायम गरेर राजाले देशलाई स्थायित्व दिन्छ, तर घूसको लोभ गर्नेले मुलुकलाई सर्वनाश गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 राजाले न्यायको चासो लिन्छन् भने देश बलियो बन्दछ तर तिनले रकम-पैसामा मात्र चासो लिन्छन् भने देशको नाश गराउँछन्। Viz kapitolaपवित्र बाइबल4 एकजना राजाले आफ्नो राज्यलाई न्यायद्वारा बलियो राख्छ, तर घूस लिने मानिसले यसलाई सर्वनाश पार्छ। Viz kapitola |