हितोपदेश 29:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 मानिसको डर पासोमा प्रमाणित हुन्छ; तर जसले याहवेहमाथि भरोसा राख्छ, ऊ सुरक्षित रहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 मान्छेको डर एउटा पासोजस्तै हो, तर परमप्रभुमा भरोसा राख्ने मानिस सुरक्षित रहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 आफूमाथि अरूको कस्तो विचार छ, त्यसमा ध्यान दिइरहनु खतराजनक छ तर परमप्रभुमा भरोसा राख्ने मानिस सुरक्षित रहन्छ। Viz kapitolaपवित्र बाइबल25 अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ। Viz kapitola |