Online Bible

- Reklamy -




हितोपदेश 29:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 के हतारसित बोल्ने मानिसलाई देखेका छौ? त्यसका निम्ति भन्दा त बरु एउटा मूर्खका निम्ति धेरै आशा हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 हतारिएर बोल्‍ने मानिस तँ देख्‍छस्‌? त्‍यसको भन्‍दा त एउटा मूर्खको निम्‍ति धेरै आशा हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 नसोची बोल्‍नेलाई भन्दा त निकम्‍मा मूर्खलाई धेरै आशा हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 नसोची बोल्ने कुनै मानिसलाई तिमी चिन्दछौ? त्यस्तो मानिस भन्दा मूर्खको धेरै आशा गर्न सकिन्छ।

Viz kapitola kopírovat




हितोपदेश 29:20

Následuj nás:

Reklamy


Reklamy