Online Bible

- Reklamy -




हितोपदेश 29:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 धर्मीको फलिफाप हुँदा मानिसहरू रमाउँछन्; दुष्‍टले शासन गर्दा मानिसहरू सुस्केरा हाल्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 धर्मी सप्रेमा मानिसहरू रमाउँछन्, दुष्‍टले शासन गर्दा मानिसहरू वेदनाले छटपटाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 शासक धर्मी छ भने प्रजा खुसी हुन्‍छन् तर शासक दुष्‍ट भए प्रजा दु:खी हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 जब धर्मी मानिसहरू सत्तामा आउँछन् राज्य खुशी बन्छन् तर जब दुष्ट मानिस शासक बन्छ तब सबै मानिसहरू दुःखीत हुन्छन्।

Viz kapitola kopírovat




हितोपदेश 29:2

Následuj nás:

Reklamy


Reklamy