Online Bible

- Reklamy -




हितोपदेश 29:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 दासहरूलाई वचनले मात्र सुधार्न सकिँदैन; तिनीहरूले बुझे तापनि प्रतिउत्तर दिँदैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 कुराले मात्रै नोकरलाई सुधार्न सकिँदैन, त्‍यसले बुझे तापनि जवाफ दिँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 कुराले मात्र नोकर सुधारिंदैन, त्‍यसले तिम्रो कुरा त बुझ्‍छ तर त्‍यसमा ध्‍यान दिँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, कुरा बुझिहाले पनि उसले त्यसलाई स्वीकार्दैन।

Viz kapitola kopírovat




हितोपदेश 29:19

Následuj nás:

Reklamy


Reklamy