हितोपदेश 29:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 सुधारको छडी र हप्कीले बुद्धि प्रदान गर्छ, तर अनुशासनहीन छोराछोरीले आफ्नी आमाको बेइज्जत गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 सुधारको छड़ीले बुद्धि प्रदान गर्छ, तर छाडा छोड़ेको छोराले आफ्नी आमाको बेइज्जत गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 सुधारको हप्काइ र अनुशासनले केटा-केटीहरूलाई बुद्धि दिन्छ। छाडा छोडेको छोराले आफ्नी आमालाई लाजमा पार्छ। Viz kapitolaपवित्र बाइबल15 दण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्याउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ। Viz kapitola |