हितोपदेश 29:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 बारम्बार हप्की पाएर पनि अटेरी भई बस्ने मानिस, अचानक नाश हुनेछ—उपाय नै नरहने गरी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 घरीघरी हप्की पाएर पनि कोही हठी नै भइरहन्छ भने, त्यो एक्कासि नाश हुनेछ, तरकीबै नरहने गरी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 जति सुध्रिने अर्ती पाउँछौ, उति अटेरी बन्यौ भने एक दिन तिम्रो विनाश हुनेछ तर त्यसबाट कहिल्यै बँच्नेछैनौ। Viz kapitolaपवित्र बाइबल1 यदि एकजना मानिस जसलाई प्रायः हप्काइन्छ तर ऊ अट्टेरी गर्छ भने उसको एक्कासी विनाश हुनेछ उसको लागि आशा हुँदैन। Viz kapitola |