हितोपदेश 28:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि कसैले व्यवस्थाप्रति आफ्नो कान सुन्नदेखि बन्द गर्छ भने, त्यसका प्रार्थनाहरू पनि घृणित हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यदि कसैले व्यवस्थाप्रति आफ्नो कान बन्द गर्छ भने, त्यसका प्रार्थनाहरूसमेत घृणित हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 व्यवस्था नमान्ने मानिसको प्रार्थना परमेश्वरको निम्ति घिनलाग्दो हुन्छ। Viz kapitolaपवित्र बाइबल9 यदि कसैले परमप्रभुको अनुशासन ग्रहण गर्न अस्वीकार गर्छ, परमेश्वरले पनि उसको प्रार्थना सुन्न अस्वीकार गर्नु हुन्छ। Viz kapitola |