हितोपदेश 28:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 धनी भएर भ्रष्ट जीवन जिउनुभन्दा बरु गरिब भएर निर्दोष जीवन जिउनु असल हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 गरीब भए तापनि कलङ्करहित भई हिँड्नु कुटिल मतिको बाटोमा लागेको धनीभन्दा असल हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 धनी र बेइमानी हुनुभन्दा गरीब र इमानदार हुनु असल हो। Viz kapitolaपवित्र बाइबल6 ईमान्दार भई गरीब हुनु राम्रो हो, धनी भई दुष्ट हुनु राम्रो होइन। Viz kapitola |