हितोपदेश 28:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 दुष्ट मानिसहरूले न्याय बुझ्दैनन्, तर याहवेहलाई खोज्नेहरूले यसलाई सम्पूर्ण रूपले बुझ्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 दुष्ट मानिसहरू न्यायलाई बुझ्दैनन्, तर परमप्रभुलाई खोज्नेहरूले यसलाई पूर्ण रूपले बुझ्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दुष्टहरूले न्याय के कुरा हो, जान्दैनन्, तर परमप्रभुलाई दण्डवत् गर्नेहरूले न्याय बुझ्दछन्। Viz kapitolaपवित्र बाइबल5 दुष्ट मानिसले न्याय के हो बुझ्दैन, तर जुन मानिसले परमप्रभुलाई खोज्छ उसले बुझेको हुन्छ। Viz kapitola |