हितोपदेश 28:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 लोभी मानिसले फाटो ल्याउँछ; तर याहवेहमा भरोसा राख्ने मानिसले उन्नति गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 लोभी मानिसले कलह मच्चाउँछ, तर परमप्रभुमा भरोसा राख्ने मानिसको फलिफाप हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 लोभी मानिसले झगडा लाउँछ, बरु परमप्रभुमाथि भरोसा गर्नाले फलिफाप हुन्छ। Viz kapitolaपवित्र बाइबल25 एकजना लोभि मानिसले झगडा़ उठाउँछ, तर जुन मानिसको परमप्रभुमाथि भरोसा छ उसले उन्नति गर्छ। Viz kapitola |