हितोपदेश 28:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 आफ्नो बुबा वा आमालाई लुटेर “यो त भूल होइन” भन्ने व्यक्ति विनाशकारीको साझेदारजस्तै हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 आफ्नो बुबा वा आमालाई लुटेर “यो गल्ती होइन” भन्ने छोरा बरबाद पार्नेको साझेदार हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 आफ्ना आमा-बुबाबाट चोर्नुमा केही दोष नदेख्ने साधारण चोरजस्तै हो। Viz kapitolaपवित्र बाइबल24 एकजना मानिस जसले उसको आफ्नै आमा-बाबुको धन चोर्छ अनि “मैले कुनै गलत गरिनँ” भन्छ भने त्यो मानिस विनाशकारी बर्षा जत्तिकै खराब हो। Viz kapitola |